नेपाल मगर संघ कतारको अध्यक्षमा रेशम आले

दोहा : नेपाल मगर संघ,शाखा कतारको “१५औ राष्ट्रिय महाधिवेशन तथा २३ औ बार्षिकोत्सव” कार्यक्रम सम्पन्न भएको छ । अधिबेशन बाट अध्यक्षमा रेशम आले मगर निर्विरोध निर्वाचित भएका हुन l कार्यसमितीको प्रथम उपाध्यक्षमा देबी कुमारी मगर,द्वितिृय उपाध्यक्षमा कुमार राहादी मगर,महिला उपाध्यक्षमा भद्रमाया (बिना) मगर

थप →
607 पटक हेरिएको
7 मिनेट पढ्ने

कतार नेपाली एकता समाजको अध्यक्षमा पराजुली

दोहा – कतार नेपाली एकता समाजको तेस्रो राष्ट्रिय भेला बाट अर्घाखाँची निवासी राम प्रसाद पराजुली अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छ्न । “संसारका मजदुर एक हौं” राष्ट्रियता गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौं, प्रवासी नेपाली हरुको मतदानको लागि संघर्ष गरौं भन्ने मुल नाराका साथ

थप →
636 पटक हेरिएको
12 मिनेट पढ्ने

कास्की आदर्शको आयोजनामा कतारमा खुल्ला भलिबल प्रतियोगिता हुँदै

कास्की आदर्श समाज कतारको आयोजनामा तथा  गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद विभागको सहकार्यमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।  ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठुलो पर्व बक्र ईदको अवसरमा आयोजित अन्तर नेपाली समुदायको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा मार्फत

थप →
802 पटक हेरिएको
5 मिनेट पढ्ने

कतारका राजदूतसहित ८४ जना नेपालीले गरे रक्तदान

दोहा, कतार : कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालले पहिलो पटक रक्तदान गरेका छन् । विश्व रक्तदाता दिवसको अवसरमा नेपाली रक्तदाता संघ, कतारको समन्वय र कतारमा स्थापित नेपाली संघसंस्थाहरूको संयुक्त आयोजनामा शुक्रबार सम्पन्न ‘बृहत् रक्तदान कार्यक्रम’मा राजदूत ढकालले आफ्नो जीवनकै पहिलो

थप →
640 पटक हेरिएको
4 मिनेट पढ्ने

बिश्व रक्तदाता दिवसको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने

दोहा-बिश्व रक्तदाता दिवसको अवसरमा नेपाली रक्तदाता संघ कतारले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । नेपाली रक्तदाता संघ कतारको समन्वय कतारमा स्थापित नेपाली संघ- संस्थाहरुको संयुक्त आयोजनामा शुक्रबारका दिन “बृहत रक्तदान कार्यक्रम” को आयोजना गरिएको नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले

थप →
752 पटक हेरिएको
5 मिनेट पढ्ने