कास्कीका उम्मेदवारलाई जिताउन प्रवासमा रहेका कांग्रेसी कस्केलीहरू एकजुट

क्षेत्रीय निर्वाचन परिचालन समिति अन्तर्गत गठित (कास्की) अन्तर्राष्ट्रिय समन्वय समितिले प्रवासमा रहेका कांग्रेसी कस्केलीहरूलाई एकजुट गर्दै आसन्न निर्वाचन लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। यही फाल्गुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै, नेपाली कांग्रेस कास्कीको

थप →
982 पटक हेरिएको
7 मिनेट पढ्ने

युवापुस्ताको भावनासहित चुनावी मैदानमा : हिरा खत्री

नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा उम्मेदवार हिराबहादुर खत्रीले युवापुस्ता तथा जेनजीको भावनालाई उच्च प्राथमिकता दिँदै चुनावी अभियान तीव्र बनाएका छन्। मतदातासँगको घरदैलो तथा भेटघाट कार्यक्रममा उनले ठूला-ठूला नयाँ घोषणा गर्नुभन्दा विगतमा आफूले गरेको काम र योगदानको स्पष्ट विवरण प्रस्तुत

थप →
478 पटक हेरिएको
7 मिनेट पढ्ने

कतारमा लुम्बिनी प्रदेश समन्वय परिषद्को आठौं स्थापना दिवसको अवसरमा “रक्तदान” कार्यक्रम

दोहा, कतार – १३ जनवरी २०२६ । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारले आफ्नो आठौं स्थापना दिवसको अवसरमा विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । मानवीय सेवालाई प्राथमिकतामा राख्दै परिषद् तथा अन्तर्गतका जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा र नेपाली रक्तदाता संघ कतारको समन्वयमा

थप →
605 पटक हेरिएको
3 मिनेट पढ्ने

कतारमा मगर समुदायले धुमधामसँग मनाउँदै माघे सङ्क्रान्ति पर्व

दोहा (कतार) : प्रवासमा रहेर पनि आफ्नो संस्कृति र परम्परालाई जीवन्त राख्ने क्रममा कतारस्थित मगर समुदायले यस वर्ष पनि माघे सङ्क्रान्ति पर्व भव्य रूपमा मनाउने भएको छ। नेपाल मगर संघ, शाखा कतारको मुख्य आयोजनामा आगामी शुक्रबार विविध सांस्कृतिक कार्यक्रमसहित यो मौलिक पर्व

थप →
543 पटक हेरिएको
5 मिनेट पढ्ने

तेज बिनोदको डेब्यु पञ्चे बाजा गीत ‘चर्को नबोल’ सार्वजनिक

नेपाली लोकसंगीतका नयाँ आगमन तेज बिनोदको पहिलो गीत “चर्को नबोल” आज हाम्रो ट्युब अफिसियल युट्युब च्यानलबाट रिलिज भएको छ। गीतकारका रूपमा तेज बिनोदको यो डेब्यु प्रस्तुति हो, जसले विवाह सिजनमा पञ्चे बाजाको रौनक थप्ने निश्चित गरेको छ। तेज बिनोद यो गीतमार्फत नेपाली

थप →
677 पटक हेरिएको
2 मिनेट पढ्ने

कतारमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको चौथो अधिवेशन सम्पन्न : कृष्णप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कतार, ३० कात्तिक । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (शाखा) कतारले चौथो अधिवेशन भव्यताका साथ सम्पन्न गर्दै कृष्णप्रसाद ढकालको नेतृत्वमा नयाँ २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष कृष्ण दर्लामी, द्वितीय उपाध्यक्ष गोविन्द कटुवाल, महिला उपाध्यक्ष रेश्मी

थप →
539 पटक हेरिएको
6 मिनेट पढ्ने

दोहामा प्रवासी नेपालीका लागि निःशुल्क ‘करियर डेभलपमेन्ट कार्यशाला’ आयोजना हुने

दोहा, कतार –कतारमा रहेका प्रवासी नेपाली समुदायका लागि रोजगारी, व्यक्तित्व विकास र करियर उन्नतिमा केन्द्रित विशेष निःशुल्क कार्यक्रम “Upgrade Yourself – Career Development Awareness Workshop” आयोजना हुने भएको छ। कार्यक्रम आगामी नोभेम्बर १४, २०२५ (शुक्रबार) का दिन बिहान ११:०० बजे देखि दिउँसो

थप →
428 पटक हेरिएको
4 मिनेट पढ्ने

ओमानले सुपर-६ को पहिलो खेलमा कतारलाई ३१ रनले हरायो

आईसीसी पुरुष टी-२० विश्वकप एशिया-पूर्वी एसिया-प्रशान्त (EAP) छनोटको सुपर-६ चरणको उद्घाटन खेलमा आयोजक ओमानले कतारलाई ३१ रनको फराकिलो अन्तरले पराजित गरेको छ। पहिले ब्याटिङ गर्दै ओमानले २० ओभरमा ६ विकेट गुमाएर १७२ रनको कठिन लक्ष्य प्रस्तुत गर्‍यो। कप्तान जातिन्दर सिंहले ४० बलमा

थप →
325 पटक हेरिएको
2 मिनेट पढ्ने

विजया दशमीको टीकाको शुभ साइत: नेपालमा ११:५३, कतारमा १०:५३

काठमाडौँ/दोहा – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति, काठमाडौँले यस वर्षको विजया दशमी २०८२ (सन् २०२५) का लागि टीका ग्रहण गर्ने शुभ साइत तोकेको छ। समितिले प्रकाशित गरेको आधिकारिक प्रेस विज्ञप्तिअनुसार नेपाल र खाडी राष्ट्र कतार लगायत विभिन्न देशका लागि स्थानीय समयअनुसारको साइत घोषणा

थप →
536 पटक हेरिएको
3 मिनेट पढ्ने

कतारमा “ब्याक टु नाइन्टी” ब्यान्डलाई गण्डकी प्रदेश समन्वय परिषद र कास्की आदर्श समाजद्वारा सम्मान

कतार, २८ सेप्टेम्बर २०२५ – गण्डकी प्रदेश समन्वय परिषद कतारले साङ्गीतिक प्रस्तुतिका लागि कतार आएको पोखरेली “ब्याक टु नाइन्टी” ब्यान्डलाई सम्मान गरेको छ। लोकपप र आधुनिक गीतका लागि चर्चित ब्यान्डहरू मध्यान्ह, लेकाली, देउराली, ब्रोसिस र भेगाबोन्डलाई शनिबार आयोजित एक विशेष कार्यक्रममा ढाका

थप →
537 पटक हेरिएको
7 मिनेट पढ्ने