विजया दशमीको टीकाको शुभ साइत: नेपालमा ११:५३, कतारमा १०:५३

काठमाडौँ/दोहा – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति, काठमाडौँले यस वर्षको विजया दशमी २०८२ (सन् २०२५) का लागि टीका ग्रहण गर्ने शुभ साइत तोकेको छ। समितिले प्रकाशित गरेको आधिकारिक प्रेस विज्ञप्तिअनुसार नेपाल र खाडी राष्ट्र कतार लगायत विभिन्न देशका लागि स्थानीय समयअनुसारको साइत घोषणा

थप →
536 पटक हेरिएको
3 मिनेट पढ्ने

कतारमा तीजको रौनक : रेजिना परियार र टीका पुनका गीतमा परदेशी मन झुम्यो

दोहा, कतार l परदेशमा रहँदा पनि आफ्नै संस्कृति, चाडपर्व र परम्परालाई जगेर्ना गर्ने उदेश्यले कतारमा रमाइलो तीज विशेष सांगीतिक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । महिला समाज कतारको आयोजनामा भएको उक्त कार्यक्रममा श्रमिक महिलाको उत्साहपूर्ण सहभागिता देखिएको थियो । कार्यक्रम दोहास्थित

थप →
302 पटक हेरिएको
8 मिनेट पढ्ने

नवोदित कृती अवार्ड २०८२ प्रेम प्रसाद भट्टराईको ‘अरब’लाई

दोहा, कतार — नवोदित साहित्यिक वाचनालय कतारद्वारा प्रदान गरिने ‘नवोदित कृती अवार्ड २०८२’ यो वर्ष साहित्यकार प्रेम प्रसाद भट्टराईलाई प्रदान गरिएको छ। भट्टराईको गीति संग्रह ‘अरब’ लाई उत्कृष्ट कृति ठहर गर्दै उक्त सम्मान प्रदान गरिएको हो। साझा प्रकाशनद्वारा विक्रम सम्वत २०८० मा

थप →
592 पटक हेरिएको
8 मिनेट पढ्ने

स्याङ्जा सहयोग समाज कतारको बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ७६ जनाले गरे रक्तदान

दोहा, कतार — “स्याङ्जा सहयोग समाजको चाहना, विशुद्ध सामाजिक सेवाको भावना” भन्ने नाराका साथ स्याङ्जा सहयोग समाज कतारको आयोजनामा “बृहत् रक्तदान कार्यक्रम २०२५” सफलतापूर्वक सम्पन्न भएको छ। हमाद अस्पतालको Blood Donors Center मा आयोजित कार्यक्रममा कुल ७६ जनाले रक्तदान गरेका छन्। कार्यक्रम

थप →
370 पटक हेरिएको
2 मिनेट पढ्ने

जीवन विज्ञान कतारद्वारा ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा निःशुल्क योग प्रशिक्षण

दोहा, कतार | जीवन विज्ञान कतारले आगामी शुक्रवार ११औं अन्तर्राष्ट्रिय योग दिवस विशेष अवसरमा भव्य कार्यक्रमको आयोजना गर्ने भएको छ। ‘आफ्नो भाग्य आफैं बनाउने विज्ञान’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित विशिष्ट आध्यात्मिक गुरुद्वय एल.पी. भानु शर्मा र

थप →
747 पटक हेरिएको
4 मिनेट पढ्ने

योग साधना कार्यक्रमको तयारी पूरा, प्रवासी श्रमिकका लागि विशेष अवसर

अर्जुन पौडेल दोहा, कतार – प्रवासी नेपाली श्रमिकहरूका लागि मानसिक शान्ति, तनाव व्यवस्थापन र जीवनशैली सुधार गर्न फेब्रुअरी २१ तारिख प्लाजा इन होटल, दोहा–कतारमा “व्यक्तित्व विकास, स्वास्थ्य र सकारात्मक जीवनशैली” विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिने भएको छ। विकासनन्द फाउन्डेसन विश्व परिवार कतार

थप →
682 पटक हेरिएको
10 मिनेट पढ्ने

आजदेखि स्वस्थानी व्रतकथा सुरु

काठमाडौं ।आज बिहीबार पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएको र देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन

थप →
635 पटक हेरिएको
11 मिनेट पढ्ने

स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

विराटनगर, हाम्रो समाज महिला उत्थान संगठन र विराटनगर महानगर पालिकाको सहयोगमा वडा नम्बर ९ नौ का मुस्लिम समुदाय का महिलाहरुलाई जागरूक गर्ने उद्देश्यले आज स्वास्थ्य सचेतना कार्यक्रम गर्दै महिला हरुलाई स्यानिटरी प्या‌ड बितरण गरेको छ । बिराटनगर ठाकुरवाडीस्थित सरस्वती माध्यमिक विद्यालयको सभाहलमा

थप →
661 पटक हेरिएको
3 मिनेट पढ्ने

अर्घाखाँची सेवा समाज कतार द्वारा कलाकार एलिना रायमाझीलाई सम्मान

दोहा । अर्घाखाँची सेवा समाज कतारले चर्चित कलाकार एलिना रायमाझी सङ्ग भेटघाट तथा सम्मान गरेको छ । नेपाली कलाकारिताको क्षेत्रको विभिन्न बिधाहरु मोडल, गीत संगीत नृत्य,तथा अभिनय पर्दाको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएको भन्दै समाजले खादा र सम्मान पत्रले रायमाझीलाई सम्मान गरेको हो

थप →
714 पटक हेरिएको
4 मिनेट पढ्ने

प्रधानमन्त्री राहत कोषमा एक करोड सहयोग दिने बुद्ध एयरको घोषणा

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । जाजरकोट र पश्चिम रुकुमको भूकम्पप्रभावितको सहयोगका निम्ति बुद्ध एयरले राहत दिने निर्णय गरेको सो कम्पनीले जनाएको छ । यस्तै, उद्धार

थप →
658 पटक हेरिएको
2 मिनेट पढ्ने