गगन थापाले निर्वाचन आयोगलाई तिरे १५ हजार जरिवाना

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना तिरेका छन्। २०७९ मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उठेर खर्च विवरण सार्वजनिक नगर्ने २४ सय ३५ उम्मेदवारमध्ये गगन पनि एक थिए। काठमाण्डु क्षेत्र नम्बर ४ मा

थप →
730 पटक हेरिएको
1 min read

सुन प्रकरणमा थप एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिएको घटनामा थप एक जना पक्राउ परेका छन्।  राजश्व अनुसन्धान विभागले बुधबार थप एक जनालाई पक्राउ गरेको स्रोतले बतायो।  पक्राउ पर्नेमा नरेश भनिने सुरेन्द्र तामाङ पक्राउ परेका हुन‍्।  योसँगै विभागले १७ जनालाई पक्राउ गरेको छ। स्रोतका अनुसार बुधबार सोह्रखुट्टेस्थित

थप →
614 पटक हेरिएको
1 min read

दिप संचार मिडियाका प्रधान सम्पादक ठकुरीले दिए आईसीसी सदस्यमा उम्मेदवारी

दोहा – दिप संचार मिडियाका प्रधान सम्पादक दिपजंग शाह ठकुरीले आइसीसी सदस्यमा उम्मेदवारी दिएका छन ।ठकुरीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १० औं राष्ट्रिय महाधिवेशन मार्फत सन् २०२३–२०२५ कार्यकालको लागि आइसीसी सदस्यमा उम्मेदवारी दिएका हुन।दाङमा जन्मिएर काठमाडौं र कतारलाई कर्मथलो बनाएका

थप →
759 पटक हेरिएको
17 मिनेट पढ्ने

बिपीको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउँछौँ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाइने बताउनुभएको छ । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘आजका सन्दर्भमा बिपीका विचार’ विषयक विचार गोष्ठीमा उहाँले बिपीको विचार र चिन्तनलाई

थप →
560 पटक हेरिएको
4 मिनेट पढ्ने

एनआरएनए अमेरिका : युवा संयोजकमा तेज पौडेल ( विनोद ) बिजयी

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सम्पान निर्वाचनमा तेज पौडेल ( विनोद ) विजयी भएका छन् । उनले निकतम प्रतिद्वन्द्वी बिकी थापालाई पराजित गरेका हुन् । विनोदले ४ हजार ९ सय ६६ मत प्राप्त गरे भने थापाले ४ हजार ५ सय

थप →
688 पटक हेरिएको
2 मिनेट पढ्ने

एनआरएनए अमेरिका:अध्यक्षमा डा. बञ्जाडे निर्वाचित

अमेरिका ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नेतृत्वका लागि भएको निर्वाचनमा डा. अर्जुन बञ्जाडे अध्यक्षमा निर्वाचित भएका छन् ।जुलाई २२ र 23 (शनिवार र आइतबार) भएको निर्वाचनमा डा. बञ्जाडेले ५ हजार ७ सय ३९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन ।

थप →
658 पटक हेरिएको
5 मिनेट पढ्ने

कोषाध्यक्षका उम्मेदवार रबिन्द्र उप्रेतीले अमित शर्मालाई गरेको समर्थनले डा. अर्जुन बंजाडेको बिजय निश्चित

अमेरिका l गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिती, अमेरीकालाई अझ बढी पारदर्शी, समावेशी र बिश्वसनीय बनाउने अभियानमा डा. अर्जुन बंजाडे पक्षिय उम्मेदवार रबिन्द्र उप्रेतीले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले एनआरएनए शुद्धीकरणको अभियानमा होमिएका अध्यक्षका प्रत्यासी सुमन थापा पक्षिय उम्मेदवार

थप →
2623 पटक हेरिएको
4 मिनेट पढ्ने

एनआरएनए एनसीसी अमेरीकाको अध्यक्षमा डा. बंजाडे र उनको टीम जीतको नजीक

टेक्सस(अमेरिका) | गैर आवासीय नेपाली संघ, अमेरीकामा चुनाबी माहौल तात्दै गर्दा हिजो भएको डा. अर्जुन बंजाडे र सुमन थापा बिचको संयुक्त पत्रकार सम्मेलनले नयॉ मोड लिएको छ। एनआरएनए एनसीसी अमेरीकाका प्रभावशाली प्रत्यासी सुमन थापाले पत्रकार सम्मेलन गरेर आफूले डा. अर्जुन बंजाडेलाई निःशर्त

थप →
2860 पटक हेरिएको
3 मिनेट पढ्ने

एनआरएन अमेरिकाको युवा संयोजकमा स्याङ्जाका पौडेलको उम्मेदवारी

टेक्सस(अमेरिका) गैरआवासीय नेपाली संघ अमेरिका(एनआरएनए) को आगामी निर्वाचनमा युवा एनआरएनए अभियान्ता तेज पोडेल(विनोद)ले पनि आफ्नो उम्मेदवारी घोषणा दिएका छन् !  उनले युवाको सहभागिता प्रभावकारी ढंगले हुनुपर्ने भन्दै एनआरएनए अमेरिकाको आगामी कार्यकाल (२०२३-२०२५) का युवा संयोजकमा उम्मेदवारी दिएका हुन् ।  नेपालको स्याङ्जा आरूचौरमा

थप →
1938 पटक हेरिएको
9 मिनेट पढ्ने

एकै जिल्लाबाट वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन् । वैदेशिक रोजगारको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीका अनुसार

थप →
2764 पटक हेरिएको
4 मिनेट पढ्ने