पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सन्यासको घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्। उनले यससँगै आफ्नो फरक यात्राको आरम्भ भएको बताए। ‘क्रिकेटमा कुनै बेला मैले पनि कसैलाई रिप्लेस गरेको थिएँ होला।

थप →
571 पटक हेरिएको
2 मिनेट पढ्ने

फिफा वरीयतामा नेपाली पुरुष फुटबल टोली यथावत्

काठमाण्डु- फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली यथावत् रहेको छ। विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एसोसिएसन फुटबल (फिफा) ले आज सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपाल १७५औं स्थानमा छ। नयाँ वरीयताअनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ।

थप →
577 पटक हेरिएको
2 मिनेट पढ्ने

कास्की आदर्शको आयोजनामा कतारमा खुल्ला भलिबल प्रतियोगिता हुँदै

कास्की आदर्श समाज कतारको आयोजनामा तथा  गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद विभागको सहकार्यमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।  ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठुलो पर्व बक्र ईदको अवसरमा आयोजित अन्तर नेपाली समुदायको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा मार्फत

थप →
802 पटक हेरिएको
5 मिनेट पढ्ने