काठमाडौं , साहित्यिक पत्रकार संघले आज मङ्सिर ४ गते अनामनगर, काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै साहित्यिकार प्रेमप्रसाद भट्टराईको `अरब´ गीतिकाव्यको लोकार्पण कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा.डा. सुरेन्द्र
थप →काठमाण्डु – सर्वोच्च अदालतको आदेशअनुसार कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा पुनर्वहाली भएका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै जिम्मेवारी सम्हाल्ने भएका छन् । सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असार २१
थप →काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना तिरेका छन्। २०७९ मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उठेर खर्च विवरण सार्वजनिक नगर्ने २४ सय ३५ उम्मेदवारमध्ये गगन पनि एक थिए। काठमाण्डु क्षेत्र नम्बर ४ मा
थप →पोखरा । न्युरोड –८ स्थित लक्ष्मी आवासीय माध्यमिक विद्यालयले ‘बालबालिका शिक्षा चौतर्फी विकास र हाम्रो भुमिका’ तथा अभिभावकमुखीकरण कार्यक्रम थ्रि स्टार टिचर एजुकेशन सेन्टरको सहकार्यमा सम्पन्न गरेको छ । बालबालिकाको सिप तथा क्षमता विकासको लागी व्यवहारी शिक्षामा जोड दिने कार्यक्रममा अभिभावक जागरण
थप →काठमाडौँ — सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको १०६१ मेगावाट क्षमताको माथिल्लो अरुणमा विश्व बैंकले ५० करोड डलर प्रतिबद्धता जनाएको छ । यस्तै बाँकी ५० करोड डलर ऋणका लागि स्रोत जुटाउन अग्रसरता लिने भएको छ । बाँकी लगानी जुटाउन अन्य दातृ निकाय ओपेक, एसियाली विकास
थप →काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेकै क्षण नयाँ सत्ता समीकरणको रूपरेखा कोर्न कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच भित्रभित्रै चलिरहेका संवादले सत्तारूढ गठबन्धनभित्र अविश्वास बढाएको छ । धेरै साना दलको समीकरण बन्दा राजनीतिक अस्थिरता हुने भन्दै एमालेले दुई
थप →काठमाडौं / अमेरिकाको टेक्सास राज्यको ड्यालस शहरमा नेपाल सरकारको कन्सुलर कार्यलय स्थापनाको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष ज्ञापन पत्र बुझाइएको छ। नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले सहितको टोलीले काठमाडौंमा प्रधानमन्त्री दाहाललाई भेटि ज्ञापन पत्र बुझाएको हो। टेक्सासमा नेपालीको संख्या
थप →काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगर पालिका भित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने भएका छन् । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा सीतालाई भारतकी छोरी भएको वाक्यांश राखिएपछि महानगरपालिका प्रमुखले उक्त भाषा नसच्याइएसम्म कुनै पनि हिन्दी चलचित्र चल्न नदिने बताएका
थप →विराटनगर । उच्च अदालत विराटनगरले धरानेलाई पानी खुवाउने धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमाथि अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमाथि उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी
थप →दोहा-बिश्व रक्तदाता दिवसको अवसरमा नेपाली रक्तदाता संघ कतारले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । नेपाली रक्तदाता संघ कतारको समन्वय कतारमा स्थापित नेपाली संघ- संस्थाहरुको संयुक्त आयोजनामा शुक्रबारका दिन “बृहत रक्तदान कार्यक्रम” को आयोजना गरिएको नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले
थप →