एनआरएनए महासचिवमा गौरीराज जोशीले निरन्तरता दिने

गैरआवासीय नेपाली संघ (एनआरएनए)का महासचिव गौरीराज जोशीले आसन्न ११ औ महाधिवेशनमा महासचिवमै उम्मेदवारी दिने भएका छन । संसारभरका गैरआवासीय नेपालीहरूको सुझाव अनुसार आफु पुनः महासचिवमा दोहोरिने निर्णयमा पुगेको जोशीले बताए । सन् २००५ देखि गैरआवासीय नेपाली अभियानमा जोडिएका जोशीले आफू पद ओगट्न

थप →
1092 पटक हेरिएको
7 मिनेट पढ्ने

श्रम मैत्री एनआरएनए बनाउनु हाम्रो पहिलो प्राथमिकता – अध्यक्ष भट्ट

दोहा : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले आफ्नो कार्यकालको पहिलो प्राथमिकता “श्रम मैत्री एनआरएनए बनाउनु ” रहेको बताएका छन । सिरहा सेवा समाज कतारले आयोजना गरेको “बधाई तथा सम्मान” कार्यक्रममा आफ्नो धारण राख्दै भट्टले लामा प्रतिबद्धता

थप →
597 पटक हेरिएको
5 मिनेट पढ्ने

कतारमा २९ औं विश्व आदिवासी दिवस सम्पन्न

दोहा – आयोजना तथा महासंघ कतारमा आवद्ध १४ मातृ संस्थाहरुको सकृयतामा २९ औं विश्व आदिवासी दिवस कार्यक्रम सम्पन्न भएको छ ।  “पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं”,

थप →
612 पटक हेरिएको
8 मिनेट पढ्ने

शहर नै ध्वस्त बनाएको डढेलोबाट मर्नेको संख्या ६७ पुग्यो 

हवाइ । अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । सबैभन्दा बढी मृत्यु हवाईको माउ काउन्टी क्षेत्रमा भएको हो ।  उल्लेखनीय कुरा के छ भने धेरै ठाउँमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । हवाईका गभर्नर

थप →
671 पटक हेरिएको
4 मिनेट पढ्ने

रास्वपाका सांसदले सदन अवरोधको समयको सुविधा नलिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरोधको समयको सुविधा नलिने भएको छ । रास्वपा संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने जानकारी गराएका हुन् । “पुनश्चः राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को

थप →
585 पटक हेरिएको
2 मिनेट पढ्ने

कतार नेपाली एकता समाजको नेपाली दूतावास संग परिचय तथा भेटघाट कार्यक्रम सम्पन्न

दोहा : कतार नेपाली एकता समाजले, नेपाली राजदूतावास कतारसंग परिचय तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।समाजका अध्यक्ष राम प्रसाद पराजुलीको नेतृत्वमा नेपाली राजदुतावासका राजदुत डा. नरेश बिक्रम ढकाल संग भेटघाट गरिएको हो । पछिल्लो समय कतारको नेपाली समाजमा देखिएका दु:खद घटना

थप →
603 पटक हेरिएको
3 मिनेट पढ्ने

वैदेशिक रोजगार विभागको अनलाइन सेवा सञ्चालन आउन अझै तीन दिन लाग्ने

काठमाडौं । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने भएको छ । विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै मंगलबारदेखि सेवा अवरुद्ध रहेको छ । सर्भरको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्न समय लागेकाले सर्भरमा फाइल माइग्रेट नभएसम्म सेवा

थप →
645 पटक हेरिएको
3 मिनेट पढ्ने

एनआरएनए आइसीसीको उपाध्यक्षमा राज रेग्मिको उम्मेदवारी घोषणा !

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२५ कार्यकालका लागि वर्तमान एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको युवा उपाध्यक्ष कतारका सफल ब्यवसायी राज रेग्मीले केन्द्रीय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन । एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका रेग्मीले आइसीसी

थप →
1045 पटक हेरिएको
10 मिनेट पढ्ने

एनआरएनएमा युवा उपाध्यक्षमा अब्दुल बासिद उम्मेदवारी दिने

दोहा , गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि वर्तमान युवा संयोजक अब्दुल बासिदले युवा उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । युवालाई स्वदेशमा नै उद्यमशिल बन्न सिकाएर उदाहरणीय बनेका बासिद एनआरएनए अभियानलाई निरन्तरता दिने उद्धेश्यका साथ युवा उपाध्यक्षमा उम्मेदवारी

थप →
1602 पटक हेरिएको
7 मिनेट पढ्ने

एनआरएनए विश्व सम्मेलन अक्टोवर १७-२० मा काठमाडौंमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेसन १७ देखि २० अक्टोवरसम्म काठमाडौंमा हुँदैछ। गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबार बसेको पदाधिकारी बैठकले युवा, विज्ञ सम्मेलन समेत सोही अवधिमा गर्ने औपचारिक निर्णय गरेको हो। सो

थप →
1091 पटक हेरिएको
6 मिनेट पढ्ने