नाेकियाले १४ हजार कर्मचारी कटौती गर्ने

एजेन्सी : टेलिकम कम्पनी नोकियाले आफ्नो खर्च घटाउन सन् २०२६ सम्ममा ९ हजारदेखि १४ हजार रोजगारी कटौती गर्ने भएको छ। कम्पनीले आम्दानीमा जुलाई र सेप्टेम्बरको बीचमा २० प्रतिशतले गिरावट आएको छ। यसका लागि कम्पनीले उत्तर अमेरिकी बजारमा फाइभजी उपकरणको मागको कमी रहेको

थप →
1223 पटक हेरिएको
1 min read

४.०५ अंकले घटेर सेयर बजार बन्द, कारोबार रकममा भने सुधार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार झिनो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक ४.०५ अंकले घटेर १९०३.८४ विन्दुमा बन्द भएको हो । कारोबार रकममा भने सुधार देखिएको छ । आज ९७ करोड ६

थप →
596 पटक हेरिएको
2 मिनेट पढ्ने

साउदीमाथि ३०१ रनको जितसहित नेपाल सेमिफाइनलमा, अर्जुनको कीर्तिमानी ब्याटिङ 

काठमाडौँ । नेपाल मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । बिहीबार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियालाई ३ सय १ रनको फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो l नेपालले यसअघिका दुई खेलमा बहराइन र इरानलाई पराजित गरेको थियो

थप →
643 पटक हेरिएको
3 मिनेट पढ्ने

नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलामा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले हङकङविरुद्ध ६ विकेटको सहज जित निकालेको छ ।  बिहीबार मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । बुधबारदेखि

थप →
600 पटक हेरिएको
1 min read

अब निर्वाचनमा गठबन्धन गरे पार्टी फुट्ने गगनको संकेत 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा गठबन्धन भए पार्टी पार्टी फुट्ने संकेत गरेका छन् ।  प्रेस युनियन काठमाडौंले बिहीबार आयोजना गरेको चियापान कार्यक्रममा उनले अबको चुनावमा गठबन्धन नबन्ने बताए ।  “गठबन्धन गरेर ०८४ को निर्वाचनमा गए कांग्रेस पार्टी एक रहँदैन

थप →
584 पटक हेरिएको
2 मिनेट पढ्ने

हङकङलाई हराउन नेपाल ९५ रनको झिनो चुनौती पछ्याउँदै

काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले अहिले हङकङविरुद्ध खेलिरहेको छ । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दै हङकङमाथि हावी भएको छ ।  नेपालले हङकङलाई ९४ रनमै रोक्न सफल भएको छ । हङकङले ३ बल खेल्न

थप →
634 पटक हेरिएको
2 मिनेट पढ्ने

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठलाई समर्थन गर्न जन सम्पर्क समितिको आब्हान

काठमाडौं,नेपाली कांग्रेस निकट जनसम्पर्क समितिको काठमाडौंमा भएको एक भेलाले मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उहाँको टिमलाई सहयोग गर्न आब्हान गरेको छ ।नेपाली जनसम्पर्क समिति काठमाडौंमा भएको भेलाले अध्यक्षमा श्रेष्ठलाई समर्थन गर्न

थप →
1047 पटक हेरिएको
2 मिनेट पढ्ने

नेप्से ४३.२७ अंकले बढ्यो, कारोबार एक अर्बभन्दा तल

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४३.२७ अंकले बढेको छ ।  नेप्से आज २.३७ प्रतिशतले वृद्धि भएर १९०७.८९ विन्दुमा बन्द भएको हो । नेप्से उच्च अंकले बढे पनि एक अर्बभन्दा कम कारोबार भएको छ । ३ करोड ४८ लाख रुपैयाँको

थप →
583 पटक हेरिएको
2 मिनेट पढ्ने

यूएईविरुद्ध नेपाल सात विकेटले विजयी

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले घरेलु मैदानमा आजदेखि सुरु भएको त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध सात विकेटको सहज जित निकालेको छ । मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा

थप →
646 पटक हेरिएको
5 मिनेट पढ्ने

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सह कोषाध्यक्षमा मुक्तादाको उम्बेद्वारी दर्ता

दोहा, गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सह कोषाध्यक्षमा मोहम्मद मुक्तदा मुसलमानले आफ्आनो उमेदवारी दर्रता गराएका छन् l काठमाडौंमा भैरहेको ११ औ महाधिवेशनमा एन आर एन ए अभियन्ता हरुलाई साची राख्दै मुक्तादाले उमेदवारी दर्ता गराएका हुन् l एन आर एन

थप →
688 पटक हेरिएको
2 मिनेट पढ्ने