स्याङ्गजा सहयोग समाज कतारले गर्यो दुई परिवारलाई  आर्थिक सहयोग

स्याङ्गजा सहयोग समाज कतारले आर्थिक सहयोग हस्तान्तरण गरेको छ l “स्याङ्गजा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना”भन्ने मुल नाराका साथ प्रवासमा साथै नेपालमा समेत दु:ख, पिडामा परेका नेपाली हरुलाई सहयोग गर्दै आएको  संस्थाले दुई परिवारलाई  आर्थिक सहयोग हस्तान्तरण गरेको हो l

थप →
894 पटक हेरिएको
6 मिनेट पढ्ने

रमेश भुजेलको माइत जाने बाटो बन्द छ

दोहा , नेपाली नारीहरुको महान पर्व तीज नजीकदै गर्दा,तीजका कोसेली स्वरुप नयाँ नयाँ तीज गीत एल्बम बजारमा सार्बजनिक हुने क्रम बढ्दो छ । स्वदेश देखि बिदेशमा समेत तीजका गितले चर्चा पाहीरहदा लामो समय देखि कतारमा रहेर नेपाली गीत सङ्गीत लाई माया गरिरहने

थप →
929 पटक हेरिएको
3 मिनेट पढ्ने

एनसीसी कतार बाट ११ औं महाधिवेशनमा भाग लिने आवेदकको संख्या ४ सय १२ पुग्यो

दोहा : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११औं महाधिवेशन तथा निर्वाचन आगामी अक्टोबर १७ -२० मा काठमाण्डौमा हुने तय भएको छ । संघको ११ औं महाधिवेशन हुने तय भएपछि बिश्वका विभिन्न ८१ भन्दा धेरै रास्ट्रमा फैलिएको गैरआवासीय नेपाली सङ्घले महाधिवेशनमा भाग लिन

थप →
605 पटक हेरिएको
3 मिनेट पढ्ने

लमजुङ सेवा समाज कतारको रक्तदान कार्यक्रममा ८१ जनाले गरे रक्तदान

दोहा, : लमजुङ सेवा समाज कतारको रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान गरेका छन् l ‘रक्तदान नै जीवन दान हो रक्तदान गरौं, परोपकारी कार्यमा सहभागी होऔं’ भन्ने नाराका साथ लमजुङ सेवा समाज कतारले गरेको बृहत् रक्तदान कार्यक्रम एक भारतीय सहित ८१ जनाले रक्तदान

थप →
671 पटक हेरिएको
2 मिनेट पढ्ने

स्याङ्गजा सहयोग समाज कतारले गर्यो मृतक परिवारलाई सहयोग रकम हस्तान्तरण

दोहा , स्याङ्गजा सहयोग समाज कतारले आर्थिक आर्थिक सहयोग हस्तान्तरण गरेको छ l कतारमा कार्यरत स्याङ्गजा चापाकोटका स्व.बिष्णु बस्यालको परिवारलाई स्याङ्गजा सहयोग समाज कतारले आर्थिक सहयोग हस्तान्तरण गरेको हो l स्याङ्जा चापाकोट नगरपालिका सुन्तौली टार वडा न.-९ बेलचौर निवासी बस्याल लामो समय

थप →
609 पटक हेरिएको
6 मिनेट पढ्ने

विश्व मानवता दिवसको अवसरमा कतारमा रक्तदान कार्यक्रम हुने

दोहा-विश्व मानवता दिवसको अवसरमा कतारमा रक्तदान कार्यक्रम हुने भएको छ । विश्व मानवता दिवसको अवसरमा नेपाली रक्तदाता संघ कतार र कतार रेड कृसन्ट (Qatar Red Crescent) को सहकार्यमा रक्तदान कार्यक्रम हुने भएको हो। अगस्ट २० का दिन नेशनल म्युजियम नजिककै रहेको अल

थप →
1411 पटक हेरिएको
4 मिनेट पढ्ने

श्रम मैत्री एनआरएनए बनाउनु हाम्रो पहिलो प्राथमिकता – अध्यक्ष भट्ट

दोहा : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले आफ्नो कार्यकालको पहिलो प्राथमिकता “श्रम मैत्री एनआरएनए बनाउनु ” रहेको बताएका छन । सिरहा सेवा समाज कतारले आयोजना गरेको “बधाई तथा सम्मान” कार्यक्रममा आफ्नो धारण राख्दै भट्टले लामा प्रतिबद्धता

थप →
597 पटक हेरिएको
5 मिनेट पढ्ने

कतारमा २९ औं विश्व आदिवासी दिवस सम्पन्न

दोहा – आयोजना तथा महासंघ कतारमा आवद्ध १४ मातृ संस्थाहरुको सकृयतामा २९ औं विश्व आदिवासी दिवस कार्यक्रम सम्पन्न भएको छ ।  “पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं”,

थप →
612 पटक हेरिएको
8 मिनेट पढ्ने

कतार नेपाली एकता समाजको नेपाली दूतावास संग परिचय तथा भेटघाट कार्यक्रम सम्पन्न

दोहा : कतार नेपाली एकता समाजले, नेपाली राजदूतावास कतारसंग परिचय तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।समाजका अध्यक्ष राम प्रसाद पराजुलीको नेतृत्वमा नेपाली राजदुतावासका राजदुत डा. नरेश बिक्रम ढकाल संग भेटघाट गरिएको हो । पछिल्लो समय कतारको नेपाली समाजमा देखिएका दु:खद घटना

थप →
606 पटक हेरिएको
3 मिनेट पढ्ने

एनआरएनए आइसीसीको उपाध्यक्षमा राज रेग्मिको उम्मेदवारी घोषणा !

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२५ कार्यकालका लागि वर्तमान एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको युवा उपाध्यक्ष कतारका सफल ब्यवसायी राज रेग्मीले केन्द्रीय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन । एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका रेग्मीले आइसीसी

थप →
1046 पटक हेरिएको
10 मिनेट पढ्ने