दोहा, माछापुच्छ्रे बैंकले कतारमा आफ्नो सेवा शुभारम्भ गरेको छ । कतार स्थित होटल र्याडिसन ब्लुमा एक कार्यक्रमका बिच बैंकले आफ्नो सेवाको औपचारिक शुभारम्भ गरेको हो । कतारको अलफरदान एक्सचेन्ज सँगको ब्यवसायिक साझेदारीमा कतारमा रहेका नेपालीहरु माझ सेवा सुरु गरिएको बैंकका नायब प्रमुख
थप →दोहा, कतार: नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा दोहामा बृहत् प्रगतिशील तीज कार्यक्रम सम्पन्न भएको छ। हरितालिका तीज पर्वको अवसरमा यहि २३ अगस्ट २०२४ मा सनैया फुलबारी रेस्टुरेन्टको सभाहलमा यो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि, अखिल नेपाल महिला
थप →दोहा, कतार: क्षेत्री समाज नेपाल कतार शाखाले आफ्नो १४ औं स्थापना दिवस विविध सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। समाजका केन्द्रीय अध्यक्ष रिव बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा कतार शाखाका अध्यक्ष श्याम कुमार डाँगीले सभापतित्व गरेका थिए। कार्यक्रममा कतारमा
थप →काठमाडौं, नेपाली समाजमा गहिरोसँग जरा गाडेर बसेको रूढीवादी परम्परालाई उजागर गर्दै तीज गीत “छोरी भएर जन्मनु” सार्वजनिक भएको छ। यस गीतले समाजमा अझै पनि जीवित रहेको एउटा कालो परम्पराको कथा प्रस्तुत गर्छ, जहाँ छोरा नजन्मेसम्म बच्चा जन्माई रहने र छोराको चाहनामा सात
थप →कतार: लोकप्रिय नेपाली लोक गायक राजु परियारले कतारमा आयोजित एक सांगीतिक कार्यक्रममा दर्शकलाई मन्त्रमुग्ध बनाएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा कतारको वार्षिक साधारण सभामा उनले आफ्नो भव्य प्रस्तुति दिएका थिए। शुक्रबार कतारको अल लक्तामा अवस्थित ट्युनिसियन स्कुलको सभाहलमा
थप →दोहा, १० जुलाई २०२४: नेपाली लोकदोहोरीका चर्चित गायक राजु परियारले आगामी जुलाई १२ मा कतारमा हुने “लोक दोहोरी धमाका २०२४” कार्यक्रममा विशेष प्रस्तुति दिने भएका छन्। “हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ स्थापित राष्ट्रिय
थप →कतार : कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले दूतावासको सभाहलमा रहेको नेपाली पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेका छन्। उनले नेपाली, अंग्रेजी साहित्य र कुटनितिक विषयका ५० प्रति पुस्तक उपहार स्वरुप हस्तान्तरण गरेका हुन्। यो पुस्तक हस्तान्तरण कतारमा रहेका नेपालीहरूको पठन संस्कृतिलाई प्रसय दिनका लागि गरिएको
थप →दोहा, गण्डकी प्रदेश समन्वय परिषदकतारले स्वास्थ्य सचेतना कार्यक्रमण गर्ने भएको छ आगामी असार १९ गते (जुलाई ५, २०२४) आफ्नो बार्षिक साधारण सभामा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गर्ने भएको हो l बिभिन्न समयमा संस्थाले विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ , जसमा
थप →दोहा , नेपाली जनसम्पर्क समिति कतारले शुक्रबार आयोजना गरेको १७ औ स्थापना दिवसमा गगन थापाले सम्बोधन गरेका छन् l सुक्रबार सम्पन्न भएको कार्यक्रममा थापा सहित केन्द्रीय सदस्य एवम् पूर्व नेविसंघ अध्यक्ष नैन सिंह महर, जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेलको पनि
थप →दोहा, स्याङ्जा सहयोग समाज कतारले सुक्रबार आयोजना गरेको १९ औं वार्षिकोत्सव भव्यताका साथ् सम्पन्न सम्पन्न भएको छ l राम्दीघाट वृद्धाश्रम सहयोगार्थको लागि आयोजना गरेको उक्त कार्यक्रम हजारौको उपस्थितिमा नेपालबाट आमन्त्रित कलाकार प्रस्तुतिमा सम्पन्न भएको हो l “स्याङ्जा सहयोग समाजको चाहना, विशुद्ध सामाजिक
थप →दोहा , आगामी शुक्रबार कतारको दोहामा एउटा भव्य सांस्कृतिक कार्यक्रम हुँदैछ। १९ औं वार्षिकोत्सबको अवसरमा स्याङ्जा सहयोग समाज कतारको आयोजनामा विबिध साँस्कृतिक कार्यक्रम हुनेभएको हो। जसको तयारी अन्तिम चरणमा पुगेको आयोजक टिमले जनाएको छ। कार्यक्रमको लागि नेपालबाट कलाकारहरु समेत कतार आइपुगेका छन्।
थप →