माछापुच्छ्रे बैंकले गर्यो कतारबाट सेवा बिस्तारको औपचारिक शुभारम्भ

दोहा, माछापुच्छ्रे बैंकले कतारमा आफ्नो सेवा शुभारम्भ गरेको छ । कतार स्थित होटल र्‍याडिसन ब्लुमा एक कार्यक्रमका बिच बैंकले आफ्नो सेवाको औपचारिक शुभारम्भ गरेको हो । कतारको अलफरदान एक्सचेन्ज सँगको ब्यवसायिक साझेदारीमा कतारमा रहेका नेपालीहरु माझ सेवा सुरु गरिएको बैंकका नायब प्रमुख

थप →
3980 पटक हेरिएको
7 मिनेट पढ्ने

नेपाली कलाकारलाई कतारमा सम्मान

कतार : नेपालबाट आफ्नो सांगीतिक प्रस्तुति दिन  कतार पुगेका चार जना राष्ट्रिय कलाकारहरु एकै साथ सम्मानित भएका छन्। सांगीतिक प्रस्तुति दिन कतार पुगेका गायक तथा सर्जक डोलराज बार्हघरे, गायक तथा हास्यंकलाकार अर्जुन कुँवर, लोक तथा दोहोरी गायिका रुस्मा सिञ्जाली मगर ( रुपी) र

थप →
621 पटक हेरिएको
7 मिनेट पढ्ने

प्रबासी नेपालि एकता मचं कतारको छैठौ राष्ट्रिय अधिबेसनबाट मोहमद मुक्तादा मुसलमानको नेतृत्वमा ४१ सदस्यीय राष्ट्रिय कमिटिको चयन

दोहा – १२ जनवरी २०२४ का दिन प्रबासी नेपालि एकता मचं राष्ट्रिय कमिटि कतारको छैठौ राष्ट्रिय अधिबेसन कतार स्थित दोहाको क्राउन प्लाजा होटलमा भब्य रुपमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) को प्रबास कमिटि प्रबासी नेपालि एकता मंच राष्ट्रिय

थप →
1135 पटक हेरिएको
17 मिनेट पढ्ने

अल्खोरमा खुल्यो “गाउँबेशी” नेपाली रेष्टुरेन्ट

दोहा कतार –  कतारको अलखोरमा नेपाली रेस्टुरेन्ट “गाउँ बेशी” खुलेको छ । दोहा देखी लगभग ५० किलोमीटरको दुरीमा रहेको अल्खोर लुलु सुपरमार्केटको अगाडि कवायन हाइफर मार्केट नजिकै रेष्टुरेन्ट नेपाली राजदूतावास कतारका महामहिम राजदुत डा. नरेश बिक्रम ढकालको हातबाट रिवन काटेर सुभारम्भ गरिएको

थप →
1069 पटक हेरिएको
7 मिनेट पढ्ने

नेपाली पन्चे बाजा सहित नियुक्ती भान्साको भब्य उद्घाटन

अर्जुन पौडेल दोहा : नेपाली पन्चे बाजा सहित कतारमा एउटा नेपाली रेस्टुरेन्ट ले भब्य उद्घाटन गरेको छ l वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका उर्जावान युवाहरुको लगानीमा नेपाली रेस्टुरेन्ट नियुक्ती भान्साको सुरु गरिएको हो l वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायीक सिलसिलामा करिब साढे

थप →
1629 पटक हेरिएको
5 मिनेट पढ्ने

स्याङ्गजा सहगोग सहयोग कतार द्वारा दुई मृगौला परिवारलाई करिव ४ लाखको आर्थिक सहयोग

स्याङ्गजा , स्याङ्गजा सहयोग समाज कतारले करिब ४ लाखको आर्थिक सहयोग गरेको छ l स्याङ्जा सहयोग समाज कतारको चाहना विशुद्ध सामाजिक सेवाको भावना”भन्ने मुल नाराका साथ प्रवासमा साथै नेपालमा समेत दु:ख, पिडामा परेका नेपाली हरुलाई सहयोग गर्दै आएको संस्थाले छुट्टा छुट्टै दुई

थप →
614 पटक हेरिएको
7 मिनेट पढ्ने

स्याङ्जा सहयोग समाज कतारले गर्‍यो एन आर एन ए उपाध्यक्ष थर्क सेनसँग भेटघाट

दोहा , स्याङ्जा सहयोग समाज कतारले एन आर एन ए उपाध्यक्ष थर्क सेन ज्यु सँग भेटघाट गरेको छ । शुक्रबार एक कार्यक्रम गर्दै समाजले स्याङ्जा सहयोग समाज यु के का संस्थापक, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका पुर्व उपाध्यक्ष, निवर्तमान सल्लाहकार समेत

थप →
680 पटक हेरिएको
3 मिनेट पढ्ने

कतारका ‘राजा’ लाई छिट्टै नेपाल भ्रमण गराउने तयारी गरिरहेका छौं : राजदुत डा.ढकाल

दोहा : कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीलाई पहिलो पटक नेपालको औपचारिक भ्रमण गराउने तयारी गरिरहेको कतारका लागि नेपाली राजदुत महामहिम डा. नरेश विक्रम ढकालले जानकारी गराउनु भएको छ ।  आज शुक्रबार दोहामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले कतारी

थप →
592 पटक हेरिएको
4 मिनेट पढ्ने

गैरआवासीय नेपाली तारा -२०२३ मा ४१ जना प्रतिस्पधी दोस्रो चरणमा प्रवेस

दोहा-गैरआवासीय नेपाली तारा -२०२३ मा ४१ जना प्रतिस्पधी दोस्रो चरणमा प्रवेस गरेका छन। गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा सिजन ४’को आज भएको  पहिलो अडिसनबाट गायन बाट २७ र नृत्य विधाबाट १४

थप →
601 पटक हेरिएको
8 मिनेट पढ्ने

राहदानी आवदेकहरुलाई राहदानी लिन आउन दूतावासको आग्रह

दोहा : कतारमा रहेको नेपाली राजदूतावासमा आवेदन दिनु भएका आवेदकहरु मध्ये राजदूतावासले प्रकाशन गरेको सूचीमा नाम भएका 5,834 जनाको ईपासपोर्ट तयार भई आएको कतारस्थित नेपाली राजदूतावासले आफनो आधिकारिक वेबसाइटमा सूचना जारी गरेको छ । नवेम्बर १९ आइतबार दुतावासको वेबसाईटमा प्रकाशित सुचनामा पुरानो

थप →
602 पटक हेरिएको
2 मिनेट पढ्ने