दोहा, माछापुच्छ्रे बैंकले कतारमा आफ्नो सेवा शुभारम्भ गरेको छ । कतार स्थित होटल र्याडिसन ब्लुमा एक कार्यक्रमका बिच बैंकले आफ्नो सेवाको औपचारिक शुभारम्भ गरेको हो । कतारको अलफरदान एक्सचेन्ज सँगको ब्यवसायिक साझेदारीमा कतारमा रहेका नेपालीहरु माझ सेवा सुरु गरिएको बैंकका नायब प्रमुख
थप →अर्जुन पौडेल ,दोहा – मौलिक रत्यौली भाकामा आधारित लोकदोहोरी गीत ‘आँधीखोले माया’ आज सार्वजनिक भएको छ। लोकप्रिय गायक पशुपति शर्मा र गायिका रेश्मी सेन्चुरीको सुमधुर स्वर रहेको यो गीत बाबा इन्टरटेनमेन्ट टिभीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। प्रवेश पौडेलद्वारा रचित शब्द
थप →दोहा: प्रवासमा रहेका अर्घाखाँचीवासीहरुलाई एकजुट गर्दै नेपाली समाजलाई सहयोग गर्ने उद्देश्य बोकेको अर्घाखाँची समाज कतारले आफ्नो छैटौं अधिवेशन सम्पन्न गरेको छ। सनैया स्थित फुलबारी रेस्टुरेन्टमा शुक्रबार आयोजित अधिवेशनले बालाराम पाण्डेको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो। नयाँ कार्यसमितिको प्रथम
थप →शिव सुबेदी दोहा, कतार – अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालयले संयुक्त रूपमा आयोजना गरेको १५७औं डबलीमा बाल साहित्य विशेष कार्यक्रम सम्पन्न भएको छ। दोहाको मुन्ताजा रहेको गोरखोली रेष्टुरेण्डमा अप्रिल ११, २०२५मा सम्पन्न भएको कार्यक्रममा बालबालिकाले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।
थप →दोहा,कतार पर्वत समाज कतारले आयोजना गरेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी आयोजक पर्वतले हात पारेको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको सहकार्यमा इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्र तथा नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर
थप →कतार, २०२५ – कतारमा रहेका नेपाली समुदायलाई खेलकुद मार्फत एकताबद्ध गर्दै स्वस्थ्य जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले पर्वत समाज कतारले जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। गैरआवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको सहकार्यमा इस्लाम धर्मावलम्बीहरूको महान् पर्व
थप →कतारमा मानव सेवा आश्रमको सहयोगार्थ भव्य साँगीतिक धमाका: पल शाह, टंक तिमिल्सिना र स्मारिका ढकाल आउँदै
दोहा, कतारमा नेपाली समुदायको लागि “नेपाली इद धमाका-२०२५” नामक विशेष साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व “इद”को अवसर पारेर “मानव सेवा आश्रम नेपाल”को सहयोगार्थ यो कार्यक्रम आयोजना गरिएको हो। “दि गोरखा इन्टरटेन्मेन्ट हाउस कतार”को आयोजना र नेपाली फिटनेस
थप →अर्जुन पौडेल दोहा, कतार – प्रवासी नेपाली श्रमिकहरूका लागि मानसिक शान्ति, तनाव व्यवस्थापन र जीवनशैली सुधार गर्न फेब्रुअरी २१ तारिख प्लाजा इन होटल, दोहा–कतारमा “व्यक्तित्व विकास, स्वास्थ्य र सकारात्मक जीवनशैली” विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिने भएको छ। विकासनन्द फाउन्डेसन विश्व परिवार कतार
थप →दोहा, कतारको राजधानी दोहामा नबिल बैंकले ‘घर त नेपाल’ शीर्षकमा विशेष मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न गरेको छ। जनवरी ३१, २०२५ मा होटल र्याडिसन ब्लुमा आयोजित यस कार्यक्रममा कतारमा रहेका नेपाली समुदायको भव्य जमघट देखियो। नेपाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्यले आयोजना गरिएको
थप →दोहा, कतार , पर्वत समाज कतारले शुक्रबार आन्तरिक वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्यो। कतारमा रहेका पर्वतेलीहरूका बीच सम्पन्न यस कार्यक्रममा ३०० भन्दा बढीले सहभागिता जनाए। समाजका सचिव सेवक विश्वकर्माले यो जानकारी दिए। कार्यक्रममा परियार मित्रता समाज कतारको पञ्चेवाजा समूहले सांस्कृतिक प्रस्तुति
थप →दोहा , कास्की आदर्श सेवा समाज कतारको अध्यक्षमा पुनः अग्निधर देवकोटा सर्वसम्मत रूपमा चयन भएका छन्। गत शुक्रबार सनैयाको एक रेस्टुरेन्टको सभाहलमा सम्पन्न नवौँ अधिवेशनबाट देवकोटा अध्यक्षमा चयन भएका हुन्। २००२ मा “कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना ” भन्ने
थप →