दोहा, माछापुच्छ्रे बैंकले कतारमा आफ्नो सेवा शुभारम्भ गरेको छ । कतार स्थित होटल र्याडिसन ब्लुमा एक कार्यक्रमका बिच बैंकले आफ्नो सेवाको औपचारिक शुभारम्भ गरेको हो । कतारको अलफरदान एक्सचेन्ज सँगको ब्यवसायिक साझेदारीमा कतारमा रहेका नेपालीहरु माझ सेवा सुरु गरिएको बैंकका नायब प्रमुख
थप →दोहा– नेपाली राजदूतावास कतारमा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको छ। नेपालीहरुको राष्ट्रिय चाडपर्वहरु वडादशै,शुभ दीपावली,नेपाल संवत् र छठ पर्वको अवसरमा नेपाली राजदूतावास दोहा कतार र नेपाली रक्तदाता संघ, कतारको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको हो। बिहान ८ बजे देखि सुरु
थप →दोहा : कतार नेपाली एकता समाजको आयोजनामा “देउसी भैलो” कार्यक्रम हुने भएको छ । दोस्रो महान चाड तिहारको अवसरमा पारेर यहि आउदो नोभेम्बर 10 तारिक शुक्रबारको दिन “रक्तिम कलाकार” हरुको विशेष प्रस्तुतिमा देउसी भौलो” कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष राम प्रसाद पराजुलीले
थप →दोहा : कतारमा रहेको नेपाली राजदूतावासमा आवेदन दिनु भएका आवेदकहरु मध्ये राजदूतावासले प्रकाशन गरेको सूचीमा नाम भएका 5,826 जनाको ईपासपोर्ट तयार भई आएको कतारस्थित नेपाली राजदूतावासले आफनो आधिकारिक वेबसाइटमा सूचना जारी गरेको छ । पुरानो राहदानी, राजश्व तिरेको सक्कली नगद रसिदमा लेखेर
थप →दोहा– कतारस्थित नेपाली राजदूतावासले पहिलोपटक रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपालीहरुको राष्ट्रिय चाडपर्वहरु वडादशै,शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा नेपाली राजदूतावास दोहा कतार र नेपाली रक्तदाता संघ, कतारको संयुक्त आयोजनामा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। नोभेम्बर ३ तारिक
थप →दोहा : स्याङ्जा सहयोग समाज भिरकोट नगर इकाईको आयोजनामा आउदै गरेको महान चाडपर्व बिजय दशमी, शुभ दिपावली,छठ तथा नेपाल सम्बतको पावन अबसरमा शुभकामना आदानप्रदान सहित “गरिब तथा जेहेन्दार विद्यार्थी सहयोगार्थ” विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । स्याङ्जा सहयोग समाज भिरकोट नगर
थप →दोहा, गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सह कोषाध्यक्षमा मोहम्मद मुक्तदा मुसलमानले आफ्आनो उमेदवारी दर्रता गराएका छन् l काठमाडौंमा भैरहेको ११ औ महाधिवेशनमा एन आर एन ए अभियन्ता हरुलाई साची राख्दै मुक्तादाले उमेदवारी दर्ता गराएका हुन् l एन आर एन
थप →दोहा । गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को आगामी कार्यकालका लागि अन्तराष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व उपसम्योजक पदकालागी पूर्ण पोखरियाले मेदवारी दर्ता गराएका छन् l मध्यपूर्वालाई सम्मानजनक श्रमिकको देश बनाउने अभियानलाई मुर्तरुप दिन सबै मध्यपूर्वका मतादाताहरुलाई भोट अपिल गर्दै पोख्रियाले उमेदवारी
थप →दोहा, १ करोडको कोष स्थापना गर्ने योजना सहित युवा उपाध्यक्षमा अब्दुल बासिदलको आफ्नो उम्मेदवारी दर्ता गराएका छन् l गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि वर्तमान युवा संयोजक बासिदले युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराए हुन् । आफ्नो
थप →दोहा — गैर आवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजु (राज) रेग्मी सबै तिर प्रिय बन्दै गएका छन् l एन आरएनए मध्यपूर्व युवा संयोजक हुँदै आईसीसी युवा उपाध्यक्षको जिम्मेवारी कुशलताका साथ निभाएका रेग्मी डेलिगेट्समाझ लोकप्रिय बन्दै गएका हुन् ।
थप →दोहा- काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको आगामी अक्टोबरमा सम्पन्न हुने निर्वाचनमा कतारका डेग बहादुर भारती सुमनले मध्यपूर्व यूवा उप-संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एन आर एन ए कतारको २०२१-२०२३ कार्सयकालमा युवा संयोजक को भूमिकामा काम गरेका भारती
थप →