क्षेत्रीय निर्वाचन परिचालन समिति अन्तर्गत गठित (कास्की) अन्तर्राष्ट्रिय समन्वय समितिले प्रवासमा रहेका कांग्रेसी कस्केलीहरूलाई एकजुट गर्दै आसन्न निर्वाचन लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। यही फाल्गुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै, नेपाली कांग्रेस कास्कीको
थप →नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा उम्मेदवार हिराबहादुर खत्रीले युवापुस्ता तथा जेनजीको भावनालाई उच्च प्राथमिकता दिँदै चुनावी अभियान तीव्र बनाएका छन्। मतदातासँगको घरदैलो तथा भेटघाट कार्यक्रममा उनले ठूला-ठूला नयाँ घोषणा गर्नुभन्दा विगतमा आफूले गरेको काम र योगदानको स्पष्ट विवरण प्रस्तुत
थप →दोहा, कतार – १३ जनवरी २०२६ । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारले आफ्नो आठौं स्थापना दिवसको अवसरमा विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । मानवीय सेवालाई प्राथमिकतामा राख्दै परिषद् तथा अन्तर्गतका जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा र नेपाली रक्तदाता संघ कतारको समन्वयमा
थप →दोहा (कतार) : प्रवासमा रहेर पनि आफ्नो संस्कृति र परम्परालाई जीवन्त राख्ने क्रममा कतारस्थित मगर समुदायले यस वर्ष पनि माघे सङ्क्रान्ति पर्व भव्य रूपमा मनाउने भएको छ। नेपाल मगर संघ, शाखा कतारको मुख्य आयोजनामा आगामी शुक्रबार विविध सांस्कृतिक कार्यक्रमसहित यो मौलिक पर्व
थप →नेपाली लोकसंगीतका नयाँ आगमन तेज बिनोदको पहिलो गीत “चर्को नबोल” आज हाम्रो ट्युब अफिसियल युट्युब च्यानलबाट रिलिज भएको छ। गीतकारका रूपमा तेज बिनोदको यो डेब्यु प्रस्तुति हो, जसले विवाह सिजनमा पञ्चे बाजाको रौनक थप्ने निश्चित गरेको छ। तेज बिनोद यो गीतमार्फत नेपाली
थप →कतार, ३० कात्तिक । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (शाखा) कतारले चौथो अधिवेशन भव्यताका साथ सम्पन्न गर्दै कृष्णप्रसाद ढकालको नेतृत्वमा नयाँ २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष कृष्ण दर्लामी, द्वितीय उपाध्यक्ष गोविन्द कटुवाल, महिला उपाध्यक्ष रेश्मी
थप →काठमाडौं, ३० कात्तिक – साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.१५ अंकले ओरालो लाग्दै २५४० अंकमा सीमित भएको छ। बजार दिनभर सामान्य उतारचढावमा रहे पनि दिउँसो २:५३ बजेतिर २५३३ अंकको न्यूनतम विन्दु छोएको थियो। कारोबार रकम भने सुधार
थप →दोहा, कतार – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाले आफ्नो आठौं वार्षिक साधारणसभा, आठौं वार्षिकोत्सव तथा विभिन्न सांस्कृतिक कार्यक्रमको भव्य आयोजना गर्दैछ। प्रवासमा नेपाली लोक संगीतको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस संस्थाले आगामी नोभेम्बर १४ तारिखमा
थप →दोहा, कतार –कतारमा रहेका प्रवासी नेपाली समुदायका लागि रोजगारी, व्यक्तित्व विकास र करियर उन्नतिमा केन्द्रित विशेष निःशुल्क कार्यक्रम “Upgrade Yourself – Career Development Awareness Workshop” आयोजना हुने भएको छ। कार्यक्रम आगामी नोभेम्बर १४, २०२५ (शुक्रबार) का दिन बिहान ११:०० बजे देखि दिउँसो
थप →दिलिप पराजुलीदोहा,कतार कोशी प्रदेश समन्वय परिषद्, कतारको आयोजनामा “अन्तिम परिषद् भेला–२०८२” भव्य र सफलता पूर्वक सम्पन्न भएको छ। भेलामा १२ वटा जिल्ला संस्थाका परिषदहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष चूडामणि कार्कीले विगतमा परिषद् बाहिरिएका जिल्ला परिषद्हरू पुनः
थप →