आईसीसी पुरुष टी-२० विश्वकप एशिया-पूर्वी एसिया-प्रशान्त (EAP) छनोटको सुपर-६ चरणको उद्घाटन खेलमा आयोजक ओमानले कतारलाई ३१ रनको फराकिलो अन्तरले पराजित गरेको छ। पहिले ब्याटिङ गर्दै ओमानले २० ओभरमा ६ विकेट गुमाएर १७२ रनको कठिन लक्ष्य प्रस्तुत गर्यो। कप्तान जातिन्दर सिंहले ४० बलमा
थप →काठमाडौँ/दोहा – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति, काठमाडौँले यस वर्षको विजया दशमी २०८२ (सन् २०२५) का लागि टीका ग्रहण गर्ने शुभ साइत तोकेको छ। समितिले प्रकाशित गरेको आधिकारिक प्रेस विज्ञप्तिअनुसार नेपाल र खाडी राष्ट्र कतार लगायत विभिन्न देशका लागि स्थानीय समयअनुसारको साइत घोषणा
थप →दशैं (वा बडा दशैं, विजया दशमी) नेपालीहरूको सबैभन्दा ठूलो चाड हो, जसले असत्यमाथि सत्यको विजय, अधर्ममाथि धर्मको जित र राक्षसी शक्तिमाथि दैवी शक्तिको प्रतीक गर्दछ। यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म (कहिलेकाहीँ कोजाग्रत पूर्णिमासम्म) मनाइन्छ। त्रेता युगमा भगवान रामले रावणमाथि जित हासिल
थप →कतार, २८ सेप्टेम्बर २०२५ – गण्डकी प्रदेश समन्वय परिषद कतारले साङ्गीतिक प्रस्तुतिका लागि कतार आएको पोखरेली “ब्याक टु नाइन्टी” ब्यान्डलाई सम्मान गरेको छ। लोकपप र आधुनिक गीतका लागि चर्चित ब्यान्डहरू मध्यान्ह, लेकाली, देउराली, ब्रोसिस र भेगाबोन्डलाई शनिबार आयोजित एक विशेष कार्यक्रममा ढाका
थप →दोहा, २५ सेप्टेम्बर – दशैंको अवसर पारेर कतारमा नेपाली तथा दक्षिण एसियाली समुदायलाई लक्षित गरी ‘ब्याक टु ९०’स स्टार नाइट २०२५’ नामक भव्य सांगीतिक कार्यक्रम हुने भएको छ। दोहा वोएब्स इभेन्ट्स एण्ड प्रोडक्सनको आयोजनामा हुने कार्यक्रममा नेपाली, भोजपुरी र मैथली कलाकारहरूको संयुक्त
थप →दोहा, कतार कोशी प्रदेश समन्वय परिषद् कतारले नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन्। शुक्रवार कतार नेशनल ब्लड डोनेसन सेन्टरमा भएको यस कार्यक्रममा परिषद् मातहतका विभिन्न संस्थाहरूको संयुक्त सहभागितामा कतारमा रहेका नेपालीहरूले रक्तदान गरे।
थप →२ असोज, काठमाडौं । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्दै यसपटक विदेशमा रहेका नेपालीलाई मतदानको अवसर प्रदान गर्न आफूले सक्दो प्रयास गर्ने उनले जनाएका छन्
थप →दोहा, कतार । कतारमा सुन–चाँदी व्यवसायमा सक्रिय विक्टोरिया गोल्ड एन्ड डायमन्डले अल खोरमा नयाँ शाखा विस्तार गर्दै पाँचौँ शाखा शुक्रबारबाट औपचारिक रूपमा व्यापार सञ्चालन सुरु गरेको छ। अल खोरको सफारी मार्केट नजिकै रहेको डाउन टाउनको ग्राउन्ड फ्लोरमा सुरु गरिएको यो शोरुमलाई अल
थप →दोहा – सुन–चाँदी व्यवसायमा सन २०२० बाट सक्रिय विक्टोरिया गोल्ड एण्ड डायमन्डले कतारको अल खोरमा आफ्नो नयाँ शाखा विस्तार गर्ने घोषणा गरेको छ। सेप्टेम्बर ४, बिहीबार राति सनैया स्थित फुलबारी स्पेसिस रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत नयाँ शाखाबारे औपचारिक जानकारी दिइयो। सञ्चालक रोशन
थप →अल खोर, कतार – तीजको पूर्वसन्ध्यामा अल खोरमा रहेको गाउँबेसी रेस्टुरेन्टले तीजको दर खाने विशेष कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा विशेषगरी अल खोर वरपर बस्ने नेपाली चेलीबेटीहरूको बाक्लो उपस्थिति रहेको थियो। साँझ ५ बजेदेखि सुरु भएको यस कार्यक्रममा मौलिक नेपाली गीतहरूमा
थप →