दोहा, कतार l परदेशमा रहँदा पनि आफ्नै संस्कृति, चाडपर्व र परम्परालाई जगेर्ना गर्ने उदेश्यले कतारमा रमाइलो तीज विशेष सांगीतिक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । महिला समाज कतारको आयोजनामा भएको उक्त कार्यक्रममा श्रमिक महिलाको उत्साहपूर्ण सहभागिता देखिएको थियो । कार्यक्रम दोहास्थित
थप →दोहा, कतार — अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ ले इतिहास रचेको छ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकी नेपाली चेली जुनु प्रसाई फाइनलमा पुगेसँगै यो कार्यक्रममा पहिलो पटक कुनै महिला प्रतिस्पर्धीले फाइनलमा स्थान बनाएकी हुन् । ताप्लेजुङको
थप →दोहा, कतार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा अनेसास नवोदित १६१औं साहित्यिक रचना वाचन डबली सम्पन्न भएको छ। कार्यक्रम १५ अगस्ट २०२५, शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म कतारको मुन्ताजास्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा भएको
थप →दोहा, कतार — गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् कतारको ११ औं राष्ट्रिय एकता महाधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व अर्थमन्त्री तथा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यता र संघका अध्यक्ष रमेश भट्टको सभाध्यक्षतामा दोहामा शुक्रबार सम्पन्न भएको छ। महाधिवेशनले कृष्ण
थप →नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एक वर्षयताकै उच्च विन्दु नजिक पुगेको छ। मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २,९७३.७० विन्दुमा बन्द भएको छ, जुन ११ महिनायताकै उच्च हो। यसअघि ०८१ भदौ ६ गते नेप्से २,९७४.४६ विन्दुमा पुगेको थियो भने भदौ ५ गते
थप →दोहा, कतार — नवोदित साहित्यिक वाचनालय कतारद्वारा प्रदान गरिने ‘नवोदित कृती अवार्ड २०८२’ यो वर्ष साहित्यकार प्रेम प्रसाद भट्टराईलाई प्रदान गरिएको छ। भट्टराईको गीति संग्रह ‘अरब’ लाई उत्कृष्ट कृति ठहर गर्दै उक्त सम्मान प्रदान गरिएको हो। साझा प्रकाशनद्वारा विक्रम सम्वत २०८० मा
थप →दोहा, कतार — “स्याङ्जा सहयोग समाजको चाहना, विशुद्ध सामाजिक सेवाको भावना” भन्ने नाराका साथ स्याङ्जा सहयोग समाज कतारको आयोजनामा “बृहत् रक्तदान कार्यक्रम २०२५” सफलतापूर्वक सम्पन्न भएको छ। हमाद अस्पतालको Blood Donors Center मा आयोजित कार्यक्रममा कुल ७६ जनाले रक्तदान गरेका छन्। कार्यक्रम
थप →काठमाडौं, साउन २, २०८२ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ७५.८४ अंकले उकालो लागेर २,८७०.६२ विन्दुमा बन्द भएको छ । यो २.७१ प्रतिशतको वृद्धि हो र पाँच महिनायताकै उच्च स्तर हो । यसअघि फागुन २० मा नेप्से २,८४६ विन्दुमा पुगेको थियो
थप →दोहा, कतार | जीवन विज्ञान कतारले आगामी शुक्रवार ११औं अन्तर्राष्ट्रिय योग दिवस विशेष अवसरमा भव्य कार्यक्रमको आयोजना गर्ने भएको छ। ‘आफ्नो भाग्य आफैं बनाउने विज्ञान’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित विशिष्ट आध्यात्मिक गुरुद्वय एल.पी. भानु शर्मा र
थप →असार ३, २०८२ | स्कटल्यान्ड ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको १ सय खेल । यही कारणमात्र नेपालले तीन देशीय ट्वान्टी–२० शृंखलामा सोमबार नेदरल्यान्ड्ससँग खेलेको खेल सम्झिनु पर्ने कारण हुने छैन । नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र नभई अन्तर्राष्ट्रिय क्रिकेटमै यो पहिलो तीन सुपर ओभरको खेलको रुपमा सधैं
थप →