दोहा, कतार – दोहाको अल लुक्ता स्थित ट्युनिसियन स्कुलको हलमा “नेपाली इद धमाका-२०२५” विशेष साङ्गीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। दि गोर्खाज इन्टरटेन्मेन्ट हाउसको आयोजनामा र नेपाली फिट्नेस टिम कतारको सह-आयोजनामा सम्पन्न कार्यक्रमको मुख्य उद्देश्य मानव सेवा आश्रम नेपाललाई सहयोग पुर्याउनु
थप →दोहा,कतार पर्वत समाज कतारले आयोजना गरेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी आयोजक पर्वतले हात पारेको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको सहकार्यमा इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्र तथा नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर
थप →दोहा, कतार – मानव सेवा आश्रम नेपालको सहयोगार्थ आयोजना गरिने “नेपाली ईद धमाका – २०२५” का लागि कलाकारहरू कतार आइपुगेका छन्। यो विशेष सांगीतिक कार्यक्रममा प्रस्तुति दिन अभिनेता पल शाह, गायक तथा सर्जक टङ्क तिमिल्सिना, र मोडल एवं नृत्यांगना स्मारिका ढकाल कतार
थप →कतार, २०२५ – कतारमा रहेका नेपाली समुदायलाई खेलकुद मार्फत एकताबद्ध गर्दै स्वस्थ्य जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले पर्वत समाज कतारले जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। गैरआवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको सहकार्यमा इस्लाम धर्मावलम्बीहरूको महान् पर्व
थप →कतारमा मानव सेवा आश्रमको सहयोगार्थ भव्य साँगीतिक धमाका: पल शाह, टंक तिमिल्सिना र स्मारिका ढकाल आउँदै
दोहा, कतारमा नेपाली समुदायको लागि “नेपाली इद धमाका-२०२५” नामक विशेष साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व “इद”को अवसर पारेर “मानव सेवा आश्रम नेपाल”को सहयोगार्थ यो कार्यक्रम आयोजना गरिएको हो। “दि गोरखा इन्टरटेन्मेन्ट हाउस कतार”को आयोजना र नेपाली फिटनेस
थप →अर्जुन पौडेल दोहा, कतार – प्रवासी नेपाली श्रमिकहरूका लागि मानसिक शान्ति, तनाव व्यवस्थापन र जीवनशैली सुधार गर्न फेब्रुअरी २१ तारिख प्लाजा इन होटल, दोहा–कतारमा “व्यक्तित्व विकास, स्वास्थ्य र सकारात्मक जीवनशैली” विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिने भएको छ। विकासनन्द फाउन्डेसन विश्व परिवार कतार
थप →दोहा, कतारको राजधानी दोहामा नबिल बैंकले ‘घर त नेपाल’ शीर्षकमा विशेष मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न गरेको छ। जनवरी ३१, २०२५ मा होटल र्याडिसन ब्लुमा आयोजित यस कार्यक्रममा कतारमा रहेका नेपाली समुदायको भव्य जमघट देखियो। नेपाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्यले आयोजना गरिएको
थप →दोहा, कतार , पर्वत समाज कतारले शुक्रबार आन्तरिक वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्यो। कतारमा रहेका पर्वतेलीहरूका बीच सम्पन्न यस कार्यक्रममा ३०० भन्दा बढीले सहभागिता जनाए। समाजका सचिव सेवक विश्वकर्माले यो जानकारी दिए। कार्यक्रममा परियार मित्रता समाज कतारको पञ्चेवाजा समूहले सांस्कृतिक प्रस्तुति
थप →दोहा, कतार: ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ठकुरी सहयोग सञ्जाल कतारले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाली रक्तदाता संघ, कतारको समन्वयमा हमाद अस्पतालमा शुक्रबार आयोजित कार्यक्रममार्फत ६९ जनाले रक्तदान गरेका हुन्। कार्यक्रममा कतारमा सक्रिय वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक,
थप →कतार: लोकप्रिय नेपाली लोक गायक राजु परियारले कतारमा आयोजित एक सांगीतिक कार्यक्रममा दर्शकलाई मन्त्रमुग्ध बनाएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा कतारको वार्षिक साधारण सभामा उनले आफ्नो भव्य प्रस्तुति दिएका थिए। शुक्रबार कतारको अल लक्तामा अवस्थित ट्युनिसियन स्कुलको सभाहलमा
थप →