मौलिक रत्यौली भाका ‘आँधीखोले माया’ सार्वजनिक

अर्जुन पौडेल ,दोहा – मौलिक रत्यौली भाकामा आधारित लोकदोहोरी गीत ‘आँधीखोले माया’ आज सार्वजनिक भएको छ। लोकप्रिय गायक पशुपति शर्मा र गायिका रेश्मी सेन्चुरीको सुमधुर स्वर रहेको यो गीत बाबा इन्टरटेनमेन्ट टिभीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। प्रवेश पौडेलद्वारा रचित शब्द

थप →
838 पटक हेरिएको
4 मिनेट पढ्ने

नेप्से सात अंकले उकालो, सात अर्ब २६ करोडको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.०१ अंकले बढ्दै २,६९६.२३ विन्दुमा पुगेको छ । यद्यपि, कारोबार रकममा भने कमी देखिएको छ । आज सात अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएको छ, जुन मंगलबारको साढे आठ अर्बको तुलनामा कम हो ।

थप →
605 पटक हेरिएको
2 मिनेट पढ्ने

बागलुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशन शुक्रबार हुने

दोहा, कतार : बागलुङ सेवा समाज कतारले स्थापना गरेको “बहुउद्देश्यीय अक्षयकोष”को प्रथम अधिवेशन हुने भएको छ। एक करोड रुपैयाँ अक्षयकोष पुर्‍याउने लक्ष्यसहित २०८१ सालमा स्थापित अक्षयकोषको अधिवेशन आउँदो शुक्रबार हुने भएको हो।कतारमा विभिन्न पेशा र व्यवसायमा संलग्न बागलुङमा जन्मिएका व्यक्तिहरूको सक्रियतामा स्थापित

थप →
576 पटक हेरिएको
7 मिनेट पढ्ने

सेयर बजारमा २७ अंकको वृद्धि, कारोबार रकम ८.५४ अर्ब पुग्यो

काठमाडौं । सेयर बजार परिसूचक २७ अंकले उकालो लागेको छ । मंगलबार बजार २७.१४ अंकले बढेर २,६८९.२२ विन्दुमा पुगेको छ । बजारमा तेजी आउँदा २१२ कम्पनीको सेयरमूल्य बढेको छ भने ३४ कम्पनीको सेयरमूल्य घटेको छ । कारोबार रकम आठ अर्ब ५४ करोड

थप →
512 पटक हेरिएको
2 मिनेट पढ्ने

सेयर बजारमा २७ अंकको वृद्धि, कारोबार रकम ८.५४ अर्ब पुग्यो

काठमाडौं । सेयर बजार परिसूचक २७ अंकले उकालो लागेको छ । मंगलबार बजार २७.१४ अंकले बढेर २,६८९.२२ विन्दुमा पुगेको छ । बजारमा तेजी आउँदा २१२ कम्पनीको सेयरमूल्य बढेको छ भने ३४ कम्पनीको सेयरमूल्य घटेको छ । कारोबार रकम आठ अर्ब ५४ करोड

थप →
679 पटक हेरिएको
2 मिनेट पढ्ने

नयाँ वर्ष धमाका तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२’ सम्पन्न, मिलन लामाको प्रस्तुति दर्शकको मन छोयो

दोहा, कतार – धादिङ सेवा समाज कतारको आयोजनामा चेपाङ समुदायको सहयोगार्थ गरिएको ‘नयाँ वर्ष धमाका तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२’ भव्य रूपमा सम्पन्न भएको छ। करिब दुई दशकपछि कतार आएका चर्चित लोक तथा दोहोरी गायक मिलन लामाको धमाकेदार प्रस्तुति सहित कार्यक्रम सम्पन्न

थप →
491 पटक हेरिएको
7 मिनेट पढ्ने

र्घाखाँची समाज कतारमा नयाँ नेतृत्व, पाण्डे अध्यक्षमा निर्वाचित

दोहा: प्रवासमा रहेका अर्घाखाँचीवासीहरुलाई एकजुट गर्दै नेपाली समाजलाई सहयोग गर्ने उद्देश्य बोकेको अर्घाखाँची समाज कतारले आफ्नो छैटौं अधिवेशन सम्पन्न गरेको छ। सनैया स्थित फुलबारी रेस्टुरेन्टमा शुक्रबार आयोजित अधिवेशनले बालाराम पाण्डेको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो। नयाँ कार्यसमितिको प्रथम

थप →
488 पटक हेरिएको
6 मिनेट पढ्ने

कतारमा नेपाली बाल साहित्यको डबली, बालबालिकाले सुनाए सिर्जना

शिव सुबेदी दोहा, कतार – अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालयले संयुक्त रूपमा आयोजना गरेको १५७औं डबलीमा बाल साहित्य विशेष कार्यक्रम सम्पन्न भएको छ। दोहाको मुन्ताजा रहेको गोरखोली रेष्टुरेण्डमा अप्रिल ११, २०२५मा सम्पन्न भएको कार्यक्रममा बालबालिकाले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

थप →
511 पटक हेरिएको
3 मिनेट पढ्ने

स्याङ्जा सहयोग समाज कतारद्वारा गण्डकी प्रदेश भलिबल टिमका पूर्व कप्तान हरी पाण्डे सम्मानित

दोहा, कतार — स्याङ्जा सहयोग समाज कतार द्वारा गण्डकी प्रदेश भलिबल टिमका पूर्व कप्तान खोम प्रसाद पाण्डे (हरि) सम्मानित भएका छन् । स्याङ्जा सहयोग समाज, भिरकोट नगर इकाइको आठौँ स्थापना दिवस तथा पाँचौँ अधिवेशनको अवसरमा पाण्डेलाई सम्मान गरिएको हो। पूर्व कप्तान पाण्डेले

थप →
1385 पटक हेरिएको
4 मिनेट पढ्ने

दोहामा नेपाली नयाँ वर्ष २०८२ : मिलन लामासहितको सांस्कृतिक धमाका हुने

दोहा, कतार – नेपाली नयाँ वर्ष २०८२ को शुभ अवसरमा कतारको दोहामा बृहत सांस्कृतिक कार्यक्रम “नयाँ वर्ष धमाका” आयोजना हुने भएको छ। धादिङ सेवा समाज कतारको आयोजनामा आगामी अप्रिल ११ तारिख शुक्रबार मुन्ताजा पार्क नजिकैको पियरलिङ सिजनल स्कुल हलमा हुने यो कार्यक्रममा

थप →
658 पटक हेरिएको
4 मिनेट पढ्ने